#SafetyFirst #PPE
#SafetyFirst #PPE
यो झिटिगुन्टाको नियम हेर्न कुन साइटमा जाने हो?
सहजता र प्रष्टताको लागि लिङ्क राखी दिनुपर्छ नि ! 😇

#HumanTrafficking #MigrantSmuggling #Refugeegate #मानव_तस्करी

संयुक्त राष्ट्रसंघले परिभाषित गरेको ह्युमन ट्राफिकिङको परिभाषाले पनि नेपालमा जुन प्रकृतिको भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी जस्तो गम्भीर अपराधलाइ ह्युमन ट्राफिकिङ नै हो भनेर पुस्टि गर्न बल पुर्याउछ।

#HumanTrafficking #MigrantSmuggling #Refugeegate

Gunner Gurls are the champions of Europe. Barcelona beaten! 🙌
#UWCLfinal #Lisbon25

विश्व अभ्यासमा प्रधानमन्त्री उपस्थित हुन नसक्दा उप्रधानमन्त्री अथवा सरकारको कुनै मन्त्रिले प्रश्नोत्तर कार्यक्रममा भाग लिने र निरन्तरता दिने प्रचलन छ र त्यसै हुँदैआएको छ।

खै यो दौड केको लागि, यो प्रतिस्पर्धा केको लागि थाहा भएन, अनि यो जित चाँही भ्रस्टचार र कुशाशनको लागि, होला !
हो...🎶 हो...🎶

रबिन्द्र मिश्रका अधिवक्ताहरुले पनि उनको हिरासत लम्बाउन र प्रतिशोध साध्नकै लागि 'हुकुमप्रमाङ्गी प्रयोग' भएको तर्क गरेछन्। मिश्र आफैले हिरासतबाट रिहा भइ बाहिरिदै गर्दा, उनका अधिवक्ताहरुले बहस पैरवीको क्रममा त्यस तर्क राखेको भने।

1959-2025 💐
1959-2025 💐
'नेतृत्व पुस्तान्तरण! नेतृत्व पुस्तान्तरण!' भन्छन्। यहि होला 'नेतृत्व पुस्तान्तरण।'