म आँफै त
मेरो आफ्नो हैन भने
म आफैले सोचेको त
म आफू रैन भने
सोचेको जस्तो भएन भनेर
दोष किन लगाउँछौ मलाई
मै त मैले नै
खोजेजस्तो भैन भने।।
म गुनेगार कसरी
हुन सक्छु
मैले आफू बाहेक
अरुलाई बर्बाद गरेको छैन भने।
@सानो_बाबु
म आँफै त
मेरो आफ्नो हैन भने
म आफैले सोचेको त
म आफू रैन भने
सोचेको जस्तो भएन भनेर
दोष किन लगाउँछौ मलाई
मै त मैले नै
खोजेजस्तो भैन भने।।
म गुनेगार कसरी
हुन सक्छु
मैले आफू बाहेक
अरुलाई बर्बाद गरेको छैन भने।
@सानो_बाबु
Maybe I am salt🫡🫡
Maybe I am salt🫡🫡
सपना बिलाए पनि।गन्तव्य हराए पनि।
अस्तित्व नै भेटिएन भनेपनि।
ओठबाट शब्द नै निस्केनन् भनेपनि।
ऊ गल्दैन।गल्नै पाउँदैन।
ऊ बस्दैन।बस्न समेत पाउँदैन।
अभावको भेल आउँदा पनि हलचल नहुने।
सुखमा नमातिने र दुःखमा कहिलै पनि नआतिने।
न कसैको आश गर्ने।न कसैको भरोसा गर्ने।
पिडाले मन भारी भएर
घाँटीमा मुस्लो बनी बस्दा।आँखा कता कता रसाए पनी।
मुसुक्क हाँसेर चित्त बुझाउने ऊ पुरुष मान्छे।
#सानो_बाबु
सपना बिलाए पनि।गन्तव्य हराए पनि।
अस्तित्व नै भेटिएन भनेपनि।
ओठबाट शब्द नै निस्केनन् भनेपनि।
ऊ गल्दैन।गल्नै पाउँदैन।
ऊ बस्दैन।बस्न समेत पाउँदैन।
अभावको भेल आउँदा पनि हलचल नहुने।
सुखमा नमातिने र दुःखमा कहिलै पनि नआतिने।
न कसैको आश गर्ने।न कसैको भरोसा गर्ने।
पिडाले मन भारी भएर
घाँटीमा मुस्लो बनी बस्दा।आँखा कता कता रसाए पनी।
मुसुक्क हाँसेर चित्त बुझाउने ऊ पुरुष मान्छे।
#सानो_बाबु
सपना बिलाए।
गन्तव्य हराए।
अस्तित्व भेटिएन।
ओठबाट शब्द निस्केनन्।
मन भारी भएर
घाँटीमा मुस्लो बस्यो।
आँखा कता कता रसाए पनी।
तरपनि छोरा मान्छे हुँ भनी
मुसुक्क हाँसेर चित्त बुझाए।।
#सानो_बाबु
सपना बिलाए।
गन्तव्य हराए।
अस्तित्व भेटिएन।
ओठबाट शब्द निस्केनन्।
मन भारी भएर
घाँटीमा मुस्लो बस्यो।
आँखा कता कता रसाए पनी।
तरपनि छोरा मान्छे हुँ भनी
मुसुक्क हाँसेर चित्त बुझाए।।
#सानो_बाबु